आन्दोलनमा योग्य, अवसरमा अयोग्य

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा वसन्तपुरमा आयोजना गरिएको र्‍याली । तस्वीर- विकास श्रेष्ठ

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले आफूसहित २९९ जनाको नाम केन्द्रीय सदस्यमा प्रस्ताव गरे। १३ मंसिर २०७८ को मध्यरातमा ओलीले बन्दसत्र हलमा पेश गरेको सूचीमा गोमा देवकोटाको नाम थिएन। आफ्नो नाम सूचीमा नपरेको गुनासो लिएर उनी ओली नजिक पुगिन्। तर, देवकोटाको गुनासो सुनुवाइ भएन।

प्रकाशित मिति: : 2022-03-09 06:31:00

प्रतिकृया दिनुहोस्