
न्यायका निरीह सात वर्ष
बिएल संवाददाता
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो जित निकालेको छ। बुधबार (हिजाे) राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंगलोरले पहिलो जित दर्ता गरेको हो।
हसरन्गाको धारिलो लेग स्पिन आक्रमण अगाडि कोलकाता १८.५ ओभर भित्र अलआउट भएको थियो। जवाफमा बेंगलोर चार बल बाँकी रहँदा सात विकेट गुमाएर जितसम्म पुग्न सफल रह्यो।
बैंगलोरका लागि शेर्फान रुथरफोर्डले सर्वाधिक २८ तथा शाहबाज अहमेदले २७ रन बनाए। डेभिड विलिले १८ र विराट कोहलीले १२ रन जोडे।
कोलकत्ताका टिम साउथीले ३ तथा उमेश यादवले २ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो।
कोलकत्ताका आन्द्रे रसेलले २५ रन जोड्दा साम विलिङ्सले १४ रन जोडे। त्यस्तै उमेश यादवले १८, कप्तान श्रेयस एयरले १३, सुनिल नारिनेले १२ तथा भरुण चक्रवर्तीले अविजित १० र भेन्काटेस एयरले १० रन बनाए।
बैंगलोरका वानिन्दु हसरंगाले ४ विकेट लिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया