डीएनए परीक्षणमा पहुँचवालाहरूकाे जालझेल, नमुना हेरफेर हुँदासमेत अदालत चुप

शिलापत्र

मनबहादुर बस्नेत

पाटन उच्च अदालत, केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशाला आपसमा टाढा छैनन्। तर, अदालतले खोजेको एउटा रिपोर्ट सामाखुसीस्थित प्रहरी विधिविज्ञान प्रयोगशालाबाट करिब १४ किलोमिटरको दूरीमा रहेको राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटार पुग्न ठ्याक्कै एक वर्ष लाग्यो।

बलात्कारसम्बन्धी मुद्दा छिन्न अदालतले १५ असार २०७६ मा मागेर ३१ असार २०७७ मा पाएको परीक्षणको नतिजा पनि चकित तुल्याउने खालको थियो।

प्रकाशित मिति: : 2022-03-24 08:33:00

प्रतिकृया दिनुहोस्