भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन्। 

प्रकाशित मिति: : 2022-05-03 11:31:00

प्रतिकृया दिनुहोस्