गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ बोलको गीत सार्वजनिक भएको छ। रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा दर्शाएको देखाइएको छ। गीतमा दिपक राईको शब्द तथा संगीत छ।
गीतको भिडियोमा प्रितम भारती,निरज राज बंनशल, विमल नेपाली र सुजन शिवाकोटीको अभिनय हेर्न सकिनछ। भिडियोमा किरण राजको छायांकन,मिन रावलको सम्पादन तथा लेखराज तामाङको निर्देशन छ।