तस्बिरमा हेर्नुहोस् काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहको विजय उत्सव

बालेन्द्र शाह अर्थात् बालेन काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन्।

स्वतन्त्र उम्मेदवार उनी ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा विजयी भएका हुन्। लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका थिए, बालेन।

प्रकाशित मिति: : 2022-05-27 09:09:00

प्रतिकृया दिनुहोस्