चिसो मान्छे आजवाट प्रदर्शनमा

नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ। 

कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ।

सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने  यसअघि उनले  पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए।

प्रकाशित मिति: : 2022-06-17 09:14:00

प्रतिकृया दिनुहोस्