सामाजिक सञ्जालमा चुनौती

अन्नपूर्ण पोष्ट

हसिना बस्नेत

सूचना र सञ्चार प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, युट्युबको दुनियाँमा समाज द्रुत गतिमा दौडिएको छ। सामाजिक सञ्जालको प्रयोग चाहेर पनि कसैले रोक्न सक्ने स्थिति छैन।

बालबालिका, युवा, वृद्धवृद्धा सबैको आधारभूत आवश्यकता बन्न पुगेको छ–इन्टरनेट। २०७६ सालको सुरुवातमै यो वर्ष फेसबुक, ट्विटर कम चलाउने अठोट भन्दै केहीले फेसबुकमा स्टाटससमेत राखेको देखियो। आज भोलि सकरात्मकभन्दा नकरात्मक रूपमा यसको प्रयोग बढेको छ।

 

 

प्रकाशित मिति: : 2022-07-04 17:33:00

प्रतिकृया दिनुहोस्