अभिनेत्री नीता ढुङगानाले दिइन् ‘ब्याचलर पार्टी’

File photo
File photo

अभिनेत्री नीता ढुङगानाले ‘ब्याचलर पार्टी’ दिएकी छन्। उनले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै ‘ब्याचलर पार्टी’ का बारे बताएकी हुन्। 

साथै उनले आफनो सिङगल लाइफ सकिएको बताइन्। उनले होटल याक एण्ड यतिमा आफना केही नजिकको साथीलाई ‘ब्याचलर पार्टी दिएकी हुन्।

नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग शुक्रबार विवाह गर्दै छिन्। 

प्रकाशित मिति: : 2022-07-05 16:43:00

प्रतिकृया दिनुहोस्