जनजीवनमा होमियोप्याथी

अन्नपूर्ण पोष्ट

डा. ललितकुमार मिश्र

हेर्दाहेर्दै आकाशलाई कालो बादलले ढाक्न लाग्यो। गड्याङ–गुडुङको आवाज र बिजुलीको चमकले वर्षा ऋतुको आगमनको खबर दिँदै असार महिना आएको छ। चिसोहावाको साथै पानीका छिटाहरू पर्न थालेका छन्।

खेतीकिसानी गर्ने किसानमा खुसीको लहर छाएको छ। केटाकेटीमा बालपनको उत्साह सडक तथा आँगन सबैतिर देखिन थाल्यो। तर त्यही वर्षाको मौसम भने कसैलाई शरीरका जोर्नी र मांसपेशीहरू दुखेर (बाथरोग) पीडादायी बन्न सक्छ। विश्वको प्राण मानिने सूर्य जसको धार्मिकशास्त्र वेदमा उपासना गरिएको छ।

त्यही सूर्यको तापले गर्मीको मौसम मा ‘लू’ अर्थात् (सन्स्ट्रोक)लाई निम्त्याइँ कतिलाई आफ्नो चपेटामा पारी प्राण जोगाउन गाह्रो पार्छ भने कतिलाई यसको प्रभाव पर्दैन।

प्रकाशित मिति: : 2022-07-11 12:36:00

प्रतिकृया दिनुहोस्