जनवादी गायक नवीन बस्यालको स्वरमा रहेको ‘संसार जित्ने अदम्य साहस’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियाे शुक्रबार नवीन बस्यालकाे अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएकाे हाे।
उत्त गीतमा शब्द खिमराज चालिसे र स्वर/संगीत नवीन बस्यालको रहेको छ। भने, एरेन्ज नारायण दंगालले गरेका हुन्।
लोक शैलीको ओजपूर्ण शब्द र भाव भएको वास्तविक जीवन कथामा आधारित यो गीत सुन्दा जति आनन्द लाग्छ हेर्दा अझै भावुक बनाउँछ। उत्त गीतमा खिमराज चालिसे र जुना चालिसेलगायतको अभिनय रहेको छ।
भिडियो
Congratulations sir ji 🙏