चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

file photo
file photo

चलचित्र विकास बोर्डको अध्यक्षमा नायक भुवन केसी नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो। 

केही समय अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् ।

प्रकाशित मिति: : 2022-07-25 21:12:00

प्रतिकृया दिनुहोस्