महिला संघको अध्यक्षमा उषा मिश्र

नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ। 

सिरहा घर भएकी मिश्रलाई कांग्रेसले महिला संघको अध्यक्षमा मनोनित गरेको हो।

उनी महिला संघकी निवर्तमान सचिव पनि हुन्।

प्रकाशित मिति: : 2022-08-11 20:26:00

प्रतिकृया दिनुहोस्