बिएल संवाददाता
इलाम- २ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले २ हजार बढी मतले अग्रता कायम गरेका छन्।
पछिल्लाे मत परिणामअनुसार नेम्वाङले ७ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली काँग्रेस डम्बरसिंह खड्काले ५ हजार ३ सय ९५ मत प्राप्त गरेका छन्।
एमालेका सुहाङकाे मत काँग्रेसका डम्बरकाे भन्दा २ हजार २ सय ८२ मत बढी हाे।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गरेका छन्।
भने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन याेङहाङ लिम्बुले १ हजार १ सय ६२ मत मात्र प्राप्त गरेका छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया