लोकतान्त्रिक संस्कृति र हाम्रा व्यवहारहरु

रातोपाटी

चम्फासिंह भण्डारी

देशको राजनीतिक उद्देश्य प्राप्तिका लागि नागरिकले राजनीतिक दलको निर्माण गरेका हुन् । राजनीतिक दलहरूले आफ्नो राजनीतिक दर्शन,विचारधारा र कार्यक्रम र आफूले प्रतिनिधित्व गर्ने वर्गको उद्देश्यहरू पूरा गर्न राजनीतिक प्रतिस्पर्धा गर्दछन् ।

राजनीतिक दलहरूको मूल काम मत र विचारको सङ्ग्रह गर्ने,वैकल्पिक नीतिहरू प्रस्तुत गर्ने र राजनीतिक नियुक्ति गर्ने हो । यसका लागि राजनीतिक दलहरू स्वयंमा आन्तरिक लोकतान्त्रिक अभ्यास कति सफल छ,कति पारदर्शी र उत्तरदायी छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्दछ ।

प्रकाशित मिति: : 2022-08-30 06:26:00

प्रतिकृया दिनुहोस्