पाँच दलिय गठबन्धनको बैठक दिउँसो पनि बस्ने

File Photo
File Photo

पाँच दलीय गठबन्धनको शीर्ष नेताकाे बैठक दिउँसो ३ बजे बस्ने भएको छ। यसअघि आइतबार बिहान गठबन्धनको बैठक बसेकाे थियाे। बैठक अहिले पनि जारी छ।

बैठकमा सिट बाँडफाँडबारे छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए। उनका अनुसार दिउँसो फेरि बैठक बस्ने छ।

सिट बाँडफाँडबारे टुंगो लगाउन भोलि सिट बाँडफाँडसम्बन्धि कार्यदलको बैंठक बस्ने तयारी छ।

प्रकाशित मिति: : 2022-09-04 13:17:00

प्रतिकृया दिनुहोस्