महानगरले दियो इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम

File photo
File photo

काठमाडौं महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।

पछिल्लो समय अवैध रुपमा बनाइएका संरचना भत्काउँदै आइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउने निर्देशन दिएको हो। २४ घण्टासम्म पसल नहटाए डोजरले भत्काइदिने महानगरले जनाएको छ। 

प्रकाशित मिति: : 2022-09-04 15:00:00

प्रतिकृया दिनुहोस्