अनु थिङसँग भोलि बिहे गर्दै बुद्धि तामाङ

File photo
File photo

अभिनेता बुद्धि तामाङले मागी विवाह गर्न लागेका छन्।

तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । 
 

प्रकाशित मिति: : 2022-09-22 13:54:00

प्रतिकृया दिनुहोस्