विगतका कामहरू देखेर नै मतदाताले एमालेलाई विजयी गराउँछन्- दीपक निराैला (भिडियाे)

उमेश थापा

काठमाडाैं
BreaknLinks
BreaknLinks

नेकपा (एमाले) काठमाडाैँ जिल्ला कमिटी अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य हुन्, दीपक निरौला। उनले आफ्नाे कार्यकालमा काठमाडौँ क्षेत्र नं ५ (ख) मा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर पनि काम गरे।

उनले २०७४ को निर्वाचनमा आफ्नाे क्षेत्रबाट ४ हजार ३् सय मतअन्तरले विजयी भएका थिए। उनी नेकपा (एमाले)का प्रभावशाली नेताका रूपमा स्थापित छन्।

यो सँगै आसन्न निवार्चनमा फेरि पनि काठमाडौँ क्षेत्र ५ (ख) बाट उठ्दै छन्। यस सन्दर्भमा उनले पाँच वर्ष कार्यकालमा के-के गरे र चुनावी अभियानमा कसरी अगाडि बढ्दै छन् भन्ने विषयमा उनै दीपक निरौंलासँग बिएल नेपाली सेवाका लागि उमेश थापाले गरेको भिडियो कुराकानी प्रस्तुत छ :


भिडियाे:

प्रकाशित मिति: : 2022-10-15 22:00:00

प्रतिकृया दिनुहोस्