जनमत: तिहार भड्किलाे हाेइन मितव्ययी तरिकाले मनाऔँ (भिडियाे)

हिन्दू नेपालीको महान चाड तिहार सुरू भइसकेकाे छ। तिहार सुरु भएसँगै मानिसहरुमा उत्साह बढेको छ।

दिदी-बहिनीले दाजु-भाइलाई टिका लगाउँदै दीर्घायुको कामना गर्ने र मसला दिने तिहारको मुख्य विशेषता हो। तिहार हिन्दू नेपालीले परापूर्व कालदेखि नै मनाउँदै आएकाले मनाउनुपर्ने र दाजु-भाइको लामो आयुको लागि मनाइने जनविश्वास रहेको छ। तिहार किन मनाइन्छ ? भनेर हामीले काठमाडाैँकाे बसन्तपुर क्षेत्रमा भेटिएका मान्छेलाई प्रश्न गरेका छौँ:

भिडियाे:

प्रकाशित मिति: : 2022-10-24 06:58:00

प्रतिकृया दिनुहोस्