पाल्पा–१ (क) बाट राजुप्रसाद श्रेष्ठ विजयी

पाल्पाको प्रतिनिधिसभा १ को प्रदेश सभा (क) मा राजुप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्।

प्रदेशसभा (क) मा नेकपा एमालेका श्रेष्ठ १७ हजार ६ सय ४२ मतका साथ निर्वाचित भएका हुन्।

उनका प्रतिष्प्रर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मतका साथ उपविजेता भएका छन्।

प्रदेश अन्र्तगतका निस्दी गाउँपालिकाका ७ वटा वडाहरू, रामपुर नगरपालिकाका १० वटा वडाहरू र पूर्वखोला गाउँपालिकाका २ वटा वडाहरू प्रदेश १ (क) मा पर्दछन्।

यहाँ श्रेष्ठले ५ हजार ३ सय ९० मतान्तरले विजयी भएका हुन्।

प्रकाशित मिति: : 2022-11-24 20:10:00

प्रतिकृया दिनुहोस्