मतदाताले हराएका यी छोराछोरी उम्‍मेदवार

अनलाइनखबर

रामकुमार डिसी

नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले यसपटक मोरङमा चुनाव हारिन् ।

विगतमा गिरिजाले चुनाव लड्दै आएको क्षेत्रमा यसपटक सुजाताले उम्मेदवारी दिएकी थिइन् र चुनाव प्रचारका क्रममा पनि आफू गिरिजाको उत्तराधिकारी भएको बताएकी थिइन् ।

प्रकाशित मिति: : 2022-11-27 15:54:00

प्रतिकृया दिनुहोस्