जुम ब्यूटी एकेडेमीले ल्यायो हाइड्रो फेसियल कोर्श

जुम ब्यूटी एकेडेमीले हाइड्रो फेसियल कोर्श ल्याएको छ।

एकेडेमीले सोमबार एक सूचना जारी गर्दै फेसियल कोर्शबारे जानकारी दिएको हो। 

उक्त फेसियल कोर्शमा क्लिङजिङ एक्सफोलिएशन, एसिड पिल्स, एक्सट्राक्शन  र हाइड्राक्शन रहेको एकेडेमीले जनाएको छ। 

हाइड्रो फेसियल गर्नाले मृत छालालाई हटाएर चम्किलो छाला प्रदान गर्नका साथै छालाभित्रका फोहोर हटाउन मदत गर्दछ। हाइड्रो फेसियलले राम्रो र नरम छाला बनाउने जुम एकेडेमीले जनाएको छ। 

प्रकाशित मिति: : 2023-01-02 19:10:00

प्रतिकृया दिनुहोस्