नेपाल-चीन कला प्रदर्शनी (तस्बिरहरु)

बबरमहलस्थित नेपाल कला परिषदमा नेपाल-चीनको कला संस्कृतिसँग सम्बन्धित फोटो, थाङ्का, तैलचित्र, क्यालिग्राफीहरु प्रदर्शनमा राखिएकाे छ। नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका तस्बिरहरु प्रदर्शनीमा राखिएकाे हाे।

तस्बिरहरु:

 

प्रकाशित मिति: : 2023-01-03 16:54:00

प्रतिकृया दिनुहोस्