कांग्रेसले सरकार गिराउने कच्चा खेल खेल्यो भने देश मध्यावधिमा जान्छ– विष्णु रिमाल [अन्तर्वार्ता]

‘माओवादीसँगको सहकार्य सरकारमा मात्र हो, अहिले नै एकताबारे सोचेका छैनौं’

लोकान्तर

सुशील पन्त | रमेश सापकोटा

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खेल नेपथ्यमा चलिरहेको समाचार बाहिर आएका छन् ।

 

प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पुस १० गते बालकोटमा निर्णायक बैठक बस्दा एमाले उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र समेत रहेका रिमालसँग लोकान्तरका लागि सुशील पन्त र रमेश सापकोटाले नयाँ सरकार गठनको पृष्ठभूमि, एमाले–माओवादी सहकार्य र पार्टी एकताको सम्भावना तथा वर्तमान सरकारको भविष्यलगायत समसामयिक विषयमा  कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सार :

तिक्ततापूर्ण सम्बन्धमा रहेका केपी ओली र प्रचण्ड फेरि नाटकीय ढंगले एक ठाउँमा आउनुभयो । यसको सूत्रधार को हो ?ब

प्रकाशित मिति: : 2023-01-06 18:29:00

प्रतिकृया दिनुहोस्