फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक

शाहरुख खान, दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’को  ट्रेलर सार्वजनिक भएको छ।

गीत रिलिजदेखि नै विवादिमा तानिएकाे फिल्ममा भरपूर एक्सन दृश्य समावेश गरिएको छ। फिल्मकाे ट्रेलर यशराज फिल्म्सले ल्याएको हो। यो फिल्मलाई यशराज ब्यानरको चौंथो स्पाइ सिरिज भएको बताइएको छ।

फिल्ममा सलमान खानले टाइगर नामक केमियो चरित्रमा समेत अभिनय गरेका छन्। 

प्रकाशित मिति: : 2023-01-10 17:11:00

प्रतिकृया दिनुहोस्