मन्त्री बनेपछि हाँसेर खुसी साटे लिङ्देनले (तस्बिरहरु)

मदन नेपाली

काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभापति राजेन्द्र लिङ्देनले उपप्रधान तथा ऊर्जा मन्त्रालयकाे जिम्मेवारी सम्हालेका छन्। लिङ्देनले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर पद तथा गाेपनियताकाे शपथ लिएसँगै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहरण गरे। पहिलाे पटक मन्त्री बनेका लिङ्देनले पदभार ग्रहण गर्दै मुस्कानकासाथ खुसी व्यक्त गरेका छन्।
प्रकाशित मिति: : 2023-01-17 15:27:00

प्रतिकृया दिनुहोस्