मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपामा

मधेस प्रदेशका दुई स्वतन्त्र सांसदले जनता समाजवादीमा प्रवेश गरेका छन्। 

महोतरी ज़िल्ला क्षेत्र न.२ को ख बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह र पर्सा निर्वाचन क्षेत्र न. ३ को क बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जैसवाल जनतालाई जसपाले प्रवेश गराएको हो।

सांसद प्रदिप यादवका अनुसार नव प्रबेशीहरूलाई खादा टिका लगाई पार्टी अध्यक्ष उपेन्द्र यादव ले पार्टी प्रबेश गराएका हुन्। 

प्रकाशित मिति: : 2023-01-22 14:07:00

प्रतिकृया दिनुहोस्