बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
बिएल संवाददाता
आइसीसी एकदिवसीय विश्वकपअन्तर्गत आज (शनिबार) चिरप्रतिद्वन्द्धी टाेली भारत र पाकिस्तान भिड्दैछन्। खेल अहमदावादस्थित नरेन्द्र माेदी स्टेडिममा दिउँसाे २ : १५ बजेबाट सुरु हुँदैछ।
जारी विश्वकपमा भारत र पाकिस्तानबीच पहिलाे पटक प्रतिस्पर्धा हुन लागेकाे हाे।
भारत र पाकिस्तानबीचकाे खेललालाई मध्यनजर गरेर कडा सुरक्षा व्यवस्था मिलाइएकाे छ। खेलका क्रममा ११ हजार प्रहरी प्रहरी खटिनेछन्।
एकदिवसीय विश्वकपमा हालसम्म भारत र पाकिस्तानबीच ७ खेल भएका छन्, ती सबै खेलमा भारत विजयी भएकाे छ। त्यसैले पाकिस्तान आफ्नाे खराब रेकर्ड ब्रेक गर्न चाहन्छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया