बालुवाटरमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा पुगेका हुन्।

भेटमा उनीहरुबीच समसामयिक राजनीति, राष्ट्रपतिको निर्वाचनलगायतका बिषयमा छलफल भएकाे बताइएकाे छ।

यसअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो।

प्रकाशित मिति: : 2023-01-26 12:41:00

प्रतिकृया दिनुहोस्