स्कटल्याण्डविरुद्ध संघर्षरत नेपाललाई दर्शककाे ताताे–ताताे साथ (तस्बिरहरु)

तस्बिरः क्यान
तस्बिरः क्यान
काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। एकदिवसीय प्रतियाेगिताअन्तर्गतकाे खेलमा स्कटल्याण्डले दिएकाे २ सय ७५ रनकाे लक्ष्य पछ्याइरहेकाे नेपाललाई नेपाल समर्थकले बलियाे साथ दिएका छन्। मैदानमा स्कटल्याण्टविरुद्ध संघर्षरत नेपाललाई सर्थकहरुले हुटिङ र तालीसहित बलियाे साथ दिएका छन्। 
प्रकाशित मिति: : 2023-02-17 16:27:00

प्रतिकृया दिनुहोस्