समीक्षा अधिकारी फेसबुकबाट गायब !

फाइल तस्विर
फाइल तस्विर

गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जाल डिएक्टिभेट (निष्कृय) गरेकी छन।

गायिका अधिकारी आइतबार साँझदेखि फेसबुकबाट हराएकी हुन्। सामाजिक सञ्जालमा चर्चामा रहेकी उनलाई हिजाे (आइतबार) अत्याधिक खाेजी (सर्च) गरिएकाे थियाे।

यद्यपि, उनले आफ्नाे फेसबुक एकाउन्ट नै डिएक्टिभेट गरेकी छन्। उनी सामाजिक सञ्जालबाट किन हराइन भन्ने कुरा सार्वजनिक भएकाे छैन।

प्रकाशित मिति: : 2023-02-27 08:05:00

प्रतिकृया दिनुहोस्