प्रधानमन्त्री दाहालद्वारा रंगशाला उद्घाटन (तस्बिरहरू)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रंगशाला उद्घाटन गरेका छन्। 

मंगलबार प्रधानमन्त्री दहालले ललितपुरकाे च्यासलस्थित रंगशाला उद्घाटन गरेका हुन्। 

कार्यक्रममा पूर्वमन्त्री जीवनराम श्रेष्ठ तथा राष्ट्रिय खेलकुद परिषदका महासचिव किरण राई लगायतकाे उपस्थिती रहेकाे थियाे। 

प्रकाशित मिति: : 2023-02-28 15:32:00

प्रतिकृया दिनुहोस्