बहुप्रतिक्षित फिल्म ‘नाइँ नभन्नु ल’ काे छाैँटाै संस्करण वैशाक १ गते रिलिज हुने भएकाे छ।
निर्माता टिमले मंगलबार फाेटाे सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएकाे हाे।
विकाशराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल ६’ काे प्रमुख भुमिकामा आँचल शर्मा र आशिर्वाद क्षेत्री रहेका छन्।