तस्बिरमा नेपालले जित्दा छल्किएकाे खुसी

photo: CAN
photo: CAN
आइसीसी विश्वकप लिग– २ को अन्तिम श्रंखलाअन्तर्गतकाे खेलमा आइतबार पाहुना टाेली युएईमाथि हावी हुँदा नेपालकाे अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता जाेगियाे। त्यति मात्रै हाेइन, नेपाल अमेरिकालाई पछि पार्दै जारी लिगकाे चाैँथाे स्थानमा उक्लिँदै एकदिवसीय विश्वकप छनाेटकाे लागि थप एक स्टेप अगाडि बढ्याे। यसरी नेपालले युएईमाथि १ सय ७७ रनकाे जित हासिल गर्दा खुसीका नयाँ ढाेकाहरु पनि खुले। नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दा समर्थकहरु पनि टियु मैदानमा उत्साहित देखिन्थे। 
प्रकाशित मिति: : 2023-03-12 16:50:00

प्रतिकृया दिनुहोस्