‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
जाजरकाेट केन्द्रबिन्दु भएर राति ११:४७ बजेयता पाँचपटक भूकम्प गएकाे छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार शुक्रबार राति ११:४७ बजे पहिलाेपटक ६.४ रेक्टरकाे भूकम्प गएकाे थियाे। जसबाट अहिलेसम्म करिक १ सय ४० जनाकाे मृत्यु हुनुका साथै सयाैँ घाइते भएका छन्।
उक्त विनाशकारी भूकम्पपछि जाजरकाेट नै केन्द्रबिन्दु भएर थप चार वटा भूकम्प गएका छन्।
केन्द्रकाअनुसार जाजरकाेट केन्द्रबिन्दु भएर दाेस्राेपटक शनिबार बिहान १:०८ बजे ४.५ रेक्टर, त्यसकाे २१ मिनेटपछि १:२९ बजे तेस्राेपटक ४.२ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे।
त्यस्तै त्यसकाे ६ मिनेटपछि ४.३ रेक्टर तथा बिहान ४ : १६ बजे ४.६ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे।
भूकम्पबाट जाजरकाेट र रुकुम पश्चिममा ठुलाे क्षति भएकाे छ। सरकारले अहिले राहत तथा उद्दार कार्यकाे लागि सबै संयन्त्र परिचालन गरेकाे छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया