गीतकार रवि मानसिंह बस्न्यातको शब्दमा ‘मलाई तिमी प्यारो लाग्छ’ बोलको म्युजिक भिडियो रिलिज भएकाे छ।
गीत सुगम पोखरेल र अन्जु पन्तको स्वरमा रहेको छ भने सङ्गीत टिका बोम्जनको रहेको छ।
यसको साथै म्युजिक भिडियोमा सकी इटानी र आकाश श्रेष्ठले अभिनय गरेका छन्। भने, भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्।
भिडियाे: