नेपालकाे चाैथाे विकेट पतन, कुशल मल्ल आउट

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालका अलराउन्डर कुशल मल्लले ५७ रन बनाएर आउट भएका छन्।  

उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेर आउट हुन पुगे। 

अहिले क्रिजमा अरिफ शेख र रोहित पौडेल छन्। 

प्रकाशित मिति: : 2023-04-29 13:31:00

प्रतिकृया दिनुहोस्