एसीसी प्रिमियर कप: नेपाललाई पहिलो झटका

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको फाइनलमा खेलमा नेपालले पहिलो झटका व्यहोरेको छ।

नेपालका ओपनर कुशल भुर्तेल एक रन बनाएर युएइका रोहन मुस्ताफाको बलबाट आउट हुन पुगे। युएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ। नेपाल अहिले १.५ ओभरमा १ रन बनाए खेलीरहेका छ। 

प्रकाशित मिति: : 2023-05-02 09:44:00

प्रतिकृया दिनुहोस्