१० वर्षदेखि विश्वलाई तिलौराकोट चिनाइरहेका राजकुमार

उकेरा

विकाश पराजुली

कपिलवस्तुको तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्ष बिताएको स्थल हो। 

गौतम बुद्धसँग सम्बन्धित तिलौराकोट विश्वकै ऐतिहासिक र पुरातात्त्विक महत्वको स्थान हो। तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन् : दरबारको पूर्वी द्वार, पश्चिमी द्वार तथा दक्षिणी द्वार।

यही ऐतिहासिक स्थल हेर्न बर्सेनि लाखौंको संख्यामा पर्यटक तिलौराकोट पुग्छन्। सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा राजकीय जीवन त्यागेर ज्ञानका लागि दरबार त्याग गरेको यस स्थलमा सधैं जसो भेटिने गर्छन् राजकुमार यादव।

प्रकाशित मिति: : 2023-05-13 11:45:00

प्रतिकृया दिनुहोस्