तस्बिरमा ‘कान्स फ्लिम्स फेस्टिभल’मा खुलेका विश्वचर्चित सेलिब्रेटी

हरेक वर्ष फ्रान्सको कान्समा आयोजना हुने ‘कान्स फ्लिम्स फेस्टिभल’को ७६औँ महोत्सव यो वर्ष पनि मे १६ देखि मे २७ सम्म आयोजना भइरहेको छ। त्यसै महोत्सवका सहभागी सेलिब्रेटीहरुको रेड कार्पेटमा हिँड्दाका विभिन्न पोजहरु:


१. भारतीय अभिनेत्री उर्वसी रौतेला

२. थाइ अभिनेत्री अराया ए.हारगेट

३. पोर्चुगलकी मोडल सारा सम्पाओ

४. पोल्याण्डकी सुपर मोडल एन्जा रुविक

५. जर्मन मोडल सविना जाकुबोइज

६. अमेरिकी अभिनेत्री भायोला डेभिस

७. फ्रान्सेली अभिनेत्री र गायिका लोलाले लान

८. चिनियाँ अभिनेत्री झ्याङ्ग युकी

९. अमेरिकी सुपर मोडल नाओमी क्याम्पबेल

१०. दक्षिण अफ्रिकाकी फेशन डिजाइनर फरहाना बोडी

११. अमेरिकी अभिनेत्री एल फेनिङ

१२. क्याथरिन जिटा जोन्स र माइकल डग्लस

१३. अमेरिकी अभिनेत्री उमा थर्मन

१४. ब्रिटेनकी अभिनेत्री हेलेन मिरेन

१५. फ्रान्सेली अभिनेत्री क्याथरिन डेन्युव

१६. ब्रिटेनकी अभिनेत्री फगन ठकरर

१७. ब्राजिलकी मोडल अलास्सेन्ड्रा अम्ब्रोसियो

१८. नाइजेरियाकी अभिनेत्री चिका आइक

१९. इटालीकी अभिनेत्री पाओला तुरानी

२०. स्वीडेनकी अभिनेत्री, मोडल र गायिका भिक्टोरिया सिल्भ्स्टेड

प्रकाशित मिति: : 2023-05-18 20:42:00

प्रतिकृया दिनुहोस्