मुख्य सहरमा मोनो रेल निर्माणका लागि अध्ययन गरिने 

सरकारले देशका मुख्य सहरमा मोनो रेल निर्माणका लागि अध्ययन गर्ने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आ.व. २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरे।

यस्तै कोशी, कर्णाली, भेरीलगायत प्रमुख नदीमा जलमार्ग विकासका लागि आवश्यक योजना निर्माण गरिने पनि पौडेलले घोषणा गरे।

भिडियाे :

प्रकाशित मिति: : 2023-05-19 17:04:00

प्रतिकृया दिनुहोस्