क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
यही मंसिर १६ गते हुन थालेकाे स्थानीय तहकाे उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ। निर्वाचन नहुँदै माओवादीले रुकुम पूर्वबाट खाता खोलेकाे हाे।
रुकुम पूर्वकाे पुथाउत्तरगङ्गा गाउँपालिका-२ मा माओवादीका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्। वडाध्यक्षका लागि माओवादीबाट घर्तीसँगै एमाले–काँग्रेस गठबन्धनबाट जीवन राेका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेदवारी दिएका थिए।
रोका र विकले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विराेध निर्वाचित भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिए।
घर्ती निर्वाचित भएसँगै माओवादीले उत्सव मनाइरहेको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया