तपाईंसँग निकट नहुँदैमा कसरी अयोग्य हाकिम सा’ब ?

अनलाइनखबर

यमुना अर्याल (काफ्ले)

‘बहिनी तिमीसँग केही कुरा भन्न मन थियो, कहाँ छ्यौ ?’ भन्दै एकजना दिदीले म्यासेज पठाउनुभयो । म घरमा भएको जानकारी गराएँ । ‘तिमीलाई फुर्सद र एक्लै भएको बेला मलाई खबर गर है’, उहाँले फेरि अर्को म्यासेज पठाउनुभयो ।

शनिबारको दिन थियो । बिहान घरको काम सकेर दिदीलाई फोन गरें र सोधें, ‘बिहान के विषयमा कुरा गर्न खोज्दै हुनुहुन्थ्यो दिदी ? के भयो र ?’

प्रकाशित मिति: : 2023-05-22 10:11:00

प्रतिकृया दिनुहोस्