यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबैजनामा लागू नहुने बताएकाे छ।
आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने निर्वाचन आयोगको आचारसंहितामा व्यवस्था गरेको समाचार सार्वजनिक भएकाे सन्दर्भमा आयोगले स्पष्ट पारेकाे हाे।
‘ठेक्कापट्टामा लागेकोले निर्वाचनमा भाग लिन नपाउने भन्ने समाचर सही हाेइन्,’ आयुक्त रामप्रसाद भण्डारीले भने,‘हो कुरो चाहिँ के भने, त्यो पालिकामा ठेक्कापट्टामा संलग्न व्यक्तित्व जसको बेरुजुहरू पनि छन् भने, तत् तत् ठाउँमा चाहिँ उहाँले उम्मेदवार हुन नपाउने हो।’
उनकाअनुसार आफूले उम्मेदवारी दिन चाहेकाे पालिकामा उक्त उम्मेदवारका नाममा बेरुजु खडा छ भने निर्वाचन ऐनले नै उम्मेदवारीका लागि आयोग्य हुने व्यवस्था गरेकाे छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया