प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने

फाइल तस्बिर
फाइल तस्बिर

प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएकाे छ। बैठक दिउँसो ४ बजेबाट सुरु हुनेछ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रधानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ।

प्रकाशित मिति: : 2023-05-27 08:29:00

प्रतिकृया दिनुहोस्