बालेन साह पनि भारत हानिए

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत गएका छन्। 

कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेको कारण खुलाउँदै उनी उपमेयर सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी सुम्पिदैँ भारत गएका हुन्।  

यसअघि रास्वपाका सभापति रवि लामिछाने पनि निजी कामको कारण भारत हानिएका छन्। 

प्रकाशित मिति: : 2023-06-01 21:10:00

प्रतिकृया दिनुहोस्