किम गो–ईनको ‘किलर’ स्माइल (फोटोफिचर) 

दक्षिण कोरियाकी अभिनेत्री हुन्, किम गो–ईन। सन् २०१२ मा डेब्यू गरेको फिल्म ‘अ मूज’ बाट नै चर्चा बटुल्न थालेकी उनी त्यहीँबाट कयौँ अवार्डहरूबाट सम्मानित भइन्। 

फिल्ममा गरेको अभिनयको कारण चर्चित भएकी उनी कोरियन ड्रामाको कारण पनि निकै चर्चामा छिन्। उमेरले ३२ वर्ष पुगेकी उनी कोरियन इन्डस्ट्रीकी सफल अभिनेत्रीमा पर्छिन्। 

आफ्नो घायल बनाउने स्माइल र सुन्दरताका कारण दर्शकहरूको मनमा बस्न सफल उनको करोडौं ‘फेन्स’हरू छन्। जसको अभिनय हेर्नका मरिहत्ते गर्छन्। उनै अभिनेत्रीको १० तस्बिर–

प्रकाशित मिति: : 2023-06-11 22:00:00

प्रतिकृया दिनुहोस्