प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
बिएल संवाददाता
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिराेहसँग साँठगाँठ रहेकाे आराेपमा पक्राउ परेका एमाले सचिव एवम् पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझीका छाेरा सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडाैँमा उपस्थित गराइएकाे छ।
बुधबार साँझ बुटवलबाट पक्राउ परेका उनलाई बिहीबार बिहान काठमाडाैँ ल्याएर बयानकाे लागि जिल्ला अदालत काठमाडाैँमा उपस्थित गराइएकाे काठमाडाैँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
प्रहरीले शरणार्थी प्रकरणकाे काराेबार भएकाे आशंकामा सन्दीपकाे साथबाट केही हप्ता अगाडि डेढ कराेड बराबरकाे चेकसमेत बरामद गरेकाे थियाे।
यस प्रकरणमा प्रहरीले उनीसहित हालसम्म ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ। भने, पक्राउ पुर्जी जारी भएका टाेपबहादुर रायमाझीसहित अन्य तीन जना फरार छन्।
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया