नेपालको चौथो विकेट पतन, भीम सार्की आउट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा  नेदरल्यान्डविरुद्ध नेपालको चौथो विकेट पतन भएको छ।

नेपालका लागि तेस्रो नम्बरमा क्रिजमा आएका भीम सार्की ५५ बलमा २२ रन बनाएर आउट हुन पुगे।

प्रकाशित मिति: : 2023-06-24 14:15:00

प्रतिकृया दिनुहोस्